अध्यक्षको प्रस्तावविरुद्ध पूर्वअध्यक्षहरु एकजुट

काठमाडौं । हिजो शनिवारदेखि जर्मनीको फ्यांडफोर्डमा सुरु भएको एनआरएन यूरोपियन क्षेत्रीय बैठकमा अध्यक्ष शेष घलेले संघको अध्यक्ष कार्यकारी प्रमुख हुने गरी प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव विवादित बनेको छ । बैठकमा उपस्थित संघका पूर्व अध्यक्षहरुसहित आधाभन्दा बढी सहभागीले उक्त प्रस्तावको विरोध गरे । अध्यक्ष घलेले प्रस्तुत गरेको उक्त प्रस्तावविरुद्ध संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख … Continue reading अध्यक्षको प्रस्तावविरुद्ध पूर्वअध्यक्षहरु एकजुट